६ मंसिर २०८३ ,आईतवार

सोलुखुम्बुको एक होटलमा आगलागि


काठमाडौं । सोलुखुम्बुुको एक होटलमा आगलागी भएको छ ।

आगलागिबाट मानवी क्षति भने भएन । सोलुखुम्बुको खुम्बु गाउँपालिका ५ को दिङबोचेस्थित होटल गुडलकमा आगलागि भएको हो । होटलमा रहेको ग्यासको सिलिण्डर पल्टिएर आगलागि भएको प्रहरीले जनाएको छ ।

घटनाबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।


प्रकाशित मिति: १३ कार्तिक २०८३, शुक्रबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?