भक्तपुर । भक्तपुरको राधे राधेमा आगलागी भएको छ।
राधे राधेस्थित प्रजापती कम्प्लेक्समा आगलागी भएको हो। कम्प्लेक्सको माथिल्लो तल्लाबाट धुवाँको मुस्लो निस्किरहेको छ।
आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार









