© 2026
१९ असोज काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ। सोमबार खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति र महामन्त्रीको संख्या बढाएर तीन–तीन जना पुर्याउने निर्णय गरेको हो। हाल कांग्रेसको विधानमा दुई जना
१९ असोज बागलुङ । सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा बागलुङमा दुई जना मजदुरको मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको हो भने एक जना
१९ असोज, भक्तपुर । भक्तपुरको सुर्यबिनायक जगातीमा भएको आगलागिमा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । नगरपालिकाको वडा नम्बर–८ मा अवस्थित बिके सप्लायर्स नामको कवाडी गोदाममा करिब ३० लाख बराबरको क्षति भएको आकलन
१९ असोज भक्तपुर । सूर्यविनायक नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा पदक प्राप्त गरेका खेलाडिहरुलाई सम्मान गर्ने भएको छ । नगरपालिकाले विभिन्न खेलकुद प्रतियोगिताहरुबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल नगरपालिका भित्रका खेलाडिहरुलाई सम्मान गर्न
१९ असोज, काठमाडौँ । स्थानीय बजारमा यो साा सुनको मुल्य घटेको छ । साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सोमबार सुनचाँदीको मूल्यमा सामान्य परिवर्तन भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ४००
१९ असोज भक्तपुर, भक्तपुरको जगातीस्थित एक कवाडी पसलमा आगलागि भएको छ । सूर्यविनायक नगरपालिका–८ कपाली टोलमा नवराज भट्टले संचालन गरेको कवाडी पसलमा आगलागि भएको हो । प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार बिहान करिब साढे ६
१९,असोज काठमाडौं । नेपाल राष्ट्र बैंकले झण्डै ७० करोड थान सिक्का छाप्ने प्रकृया अघि बढाएको छ । बजारमा साना दरका खुद्रा मुद्रा तथा सिक्काको अभाव हुन नदिन र मौज्दात सन्तुलन कायम राख्न केन्द्रीय बैंकले लगातार
काठमाडौं । दृष्टिविहीन, न्यूनदृष्टि तथा श्रवण अपाङ्गता भएका बालबालिकाको जीवनमा शिक्षा, आत्मविश्वास, आत्मनिर्भरता र अवसरको उज्यालो थप्ने उद्देश्यसहित बीपी नेत्र प्रतिष्ठान, (Hospital for Children, Eye, ENT and Rehabilitation Services –CHEERS) अन्तर्गत सञ्चालित पुनस्र्थापना सेवाबाट लाभान्वित
१८ असोज, काठमाडौं । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१७ दरखसवाकी १० वर्षीया बालिका ३७ घण्टापछि सकुशल भेटिएकी छिन् । १० वर्षीया ती बालिका १५ गते राति भाइसँग सुतेकी थिइन् । करिब एक बजेतिर उनका हजुरबुबा उठ्दा
१८ असोज, भक्तपुर । शैक्षिक सत्र २०८२/८३ मा प्रारम्भिक बालविकास तथा शिक्षामा १२ लाख भन्दा धेरै बालबालिका भर्ना भएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८ ३ को वार्षिक प्रतिवेदन अनुसार