© 2026
२० असोज भक्तपुर। सूर्यविनायक नगरपालिका–क्षेत्रमा सञ्चालित विभिन्न मासु पसलहरुमा बिग्रिएको तथा खान अयोग्य मासु फेला परेको छ । त्यस्तै नगरपालिकाभित्र संचालित मासु पसलहरुमा पनि अखाद्य सामाग्री फेला परेको छ । नगरपालिकाको बजार अनुगमन टोलीले नगरभित्र
२० असोज काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोप्य तथा संवेदशील सूचना चुहाउने जो कोहिलाई कारबाही हुने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत चेतावनी दिँदै गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठन
१९ असोज काठमाडौं । सरकारले दशकौँदेखि समाधान हुन नसकेको भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै काम अघि बढाएको जनाएको छ। प्रधानमन्त्री बालेन शाहले आफ्नो आधिकारिक फेसबुक पेजमा विवरण सार्वजनिक गर्दै सरकारले
१९ असोज काठमाडौँ। देशभर २७ वटा खेलमैदान तथा कभर्ड हल निर्माण हुने भएको छ । सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै देशभर २७ वटा खेलमैदान तथा कभर्ड हल निर्माण गर्ने निर्णय गरेको हो ।
१९ असोज काठमाडौं । सरकारले स्वच्छ उर्जा रुपान्तरणलाई प्रवद्र्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्विकृत गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नगरपालिकाहरूमा स्वच्छ
१९ असोज काठमाडौं। सरकारले भोटेकोशी–त्रिशूली बाढीपछि सञ्चालन हुँदै आएको खोज तथा उद्धार कार्यलाई हालका लागि अत्यावश्यक अवस्थामा बाहेक स्थगित गर्ने निर्णय गरेको छ। अब प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिने सरकारको तयारी छ।
१९ असोज काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भदौ १० गतेको बाढीले विस्थापित भएकाहरुको पुनस्थानामा केन्द्रित हुने समय आएको बताउनुभएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा मुख्यमन्त्री थापाले बागमती प्रदेश
१९ असोज, काठमाडौं । दसैँमा चंगा उडाउने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने पनि होस गर्नुहोस है । तपाईले उडाएको चंगाले उडिरहेको विमानलाई अवरोध पुर्याउन सक्छ नी ! यस्तै अवरोधलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
१९ असोज, काठमाडौं प्रधानमन्त्री बालेन शाहले भदौ १० गतेको रसुवा भोटेकोशी बाढीबाट निम्तिएको विपद व्यवस्थापनमा कुनै सम्झौता नगरिएको स्पष्ट पारेका छन् । सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले
१९ असोज काठमाडौं । रसुवागढी र तातोपानी नाकामा बारम्बार देखिँदै आएको अवरोधका बीच चीनले मुस्ताङको कोरला नाकालाई अन्तर्राष्ट्रिय सीमा नाकाका रूपमा स्तरोन्नति गर्न प्रस्ताव गरेको छ । नेपाल–चीन व्यापार तथा आवागमनका लागि महत्वपूर्ण मानिएको यो