८ मंसिर २०८३ ,मंगलवार
कपनकी प्रयुशा भइन् जिनियस स्टार अफ नेपाल

२२ असोज काठमाडौं । जिनियस स्टार अफ नेपालको नृत्य तर्फको उपाधी एनडिए डान्स स्टुडियो कपनकी प्रयुशा अधिकारीले जितेकी छिन । Genius Digital Music Pvt Ltd को आयोजनामा सम्पन्न कार्यक्रममा बिहानी तामाङ द्वितीय तथा सायाङ लामा

सबै परिक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न शिक्षामन्त्रीको निर्देशन

२२ असोज काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्व विद्यालयका सबै परिक्षाको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् । त्रिविको ६७औं वार्षिक दिवसको बैठकमा मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन्

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

२२ असोज बारा। बाराको निजगढ नगरपालिका १२ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । रामथली बस्ने ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेका थिए । कुटपिटबाट सामान्य

चर्चित भारतीय अभिनेता नाना पाटेकरको निधन

२२ असोज भक्तपुर चर्चित भारतीय अभिनेता तथा निर्देशक नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । पाटेकरको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा निधन भएको हो । उनलाई हृदयाघात (कार्डियक अरेस्ट) भएपछि अस्पताल लगिएको थियो

धारिलो हतियार देखाई लुटपाटमा संलग्न ४ जना दधिकोटबाट पक्राउ

२१ असोज, भक्तपुर । सूर्यविनायक नगरपालिका–४, दधिकोटबाट प्रहरीले लुटपाटको आरोपमा चार जनालाई पक्राउ गरेको छ। दधिकोटस्थित अनन्तलिङ्गेश्वरको खड्का गाउँमा धारिलो हतियार देखाएर ट्याक्सी चालकलाई लुटपाट गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखाको

१० वटै वडामा खेल मैदान निर्माणलाई प्राथमिकतामा राखिएको छः नगर प्रमुख वासुदेव थापा

२१ असोज, भक्तपुर। सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाका १० वटै वडामा खेल मैदान निर्माणलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ। सूर्यविनायक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा नगर प्रमुख थापाले वडा नं.

सूर्यविनायक नगरपालिकाद्वारा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित

२१ असोज भक्तपुर सूर्यविनायक नगरपालिकाले नगरभित्रका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ। नगरपालिकाको खेलकुद विकास शाखाले विशेष कार्यक्रम आयोजना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्‍याएका

मध्यपुर प्याब्सनको आयोजनामा नेपाली हिज्जे प्रतियोगिता तयारी तथा कार्यशाला गोष्ठी सम्पन्न

२१ असोज भक्तपुर । मध्यपुर प्याब्सनले नेपाली हिज्जे प्रतियोगिता तयारी तथा कार्यशाला गोष्ठी आयोजना गरेको छ । युनिक नेपाल एकेडेमी लोकन्थलीमा आयोजित उक्त गोष्ठीमा मध्यपुर प्याब्सन अन्तगर्तका ३१ वटा विद्यालयका ३८ जना शिक्षक शिक्षिकाहरुको सहभागिता

अस्ट्रेलियामा नेपाली नर्सिङ विद्यार्थीको सवारी दुर्घटनामा मृत्यु

२१ असोज काठमाडौं अस्ट्रेलियामा नर्सिङ अध्ययनरत नेपाली विद्यार्थी सञ्जु राईको सवारी दुर्घटनामा मृत्यु भएको छ। न्यु साउथ वेल्सको ब्ल्याक स्प्रिङ्सनजिकै अक्टोबर २ मा भएको दुर्घटनामा २५ वर्षीया राईको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। नर्सिङ

एकतामा शक्ति रेबिजबाट मुक्ति, सूर्यविनायक नगरपालिकाद्वारा विद्यालय शिक्षा कार्यक्रम सम्पन्न

२१ असोज भक्तपुर। सूर्यविनायक नगरपाकिले रेविज रोग विरुद्ध विद्यालय शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । विश्व रेबिज रोग विरुद्धको दिवस २०२६ को अवसरमा सूर्यविनायक नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरुमा सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो

ताजा समाचार