८ मंसिर २०८३ ,मंगलवार
बूढानीलकण्ठमा भाडाको घरबाट २१ किलो सुन बरामद, तीन चिनियाँ नागरिक पक्राउ

२३ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ । घर भाडामा लिएर सुनको अवैध कारोबार तथा प्रशोधन गर्ने गरेको सुराकीका आधारमा प्रहरीले बुढानिलकण्ठस्थित उक्त घरमा बिहीबार छापा मारेर करिब २१

पोखरामा स्कुल बस दुर्घटना ४ विद्यार्थी सहित ५ जनाको मृत्यु

२३ असोज, काठमाडौ पोखरामा स्कुल बस दुर्घटना हुँदा ४ जना विद्यार्थी सहित ५ जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकानस्थित ओख्लेको भिरमा कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२

प्याब्सन क्रिकेट लिग पहिलो संस्करणको विजेतालाई ट्रफी हस्तान्तरण

२२ असोज काठमाडौं । प्याब्सन क्रिकेट लिग (पीसीएल) को पहिलो संस्करणका विजेता टोलीलाई ट्रफी हस्तान्तरण गरिएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौंले आयोजना गरेको पीसीएलको ट्रफी एक कार्यक्रमका बीच विजेतालाई हस्तान्तरण गरिएको

राजर्षि गुरुकुलमा ‘समर स्प्लास–२०२६’ भव्य रूपमा सम्पन्न

भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुलमा विद्यार्थीको प्रतिभा, सिर्जनशीलता र मनोरञ्जनलाई केन्द्रमा राख्दै आयोजित ‘समर स्प्लास–२०२६’ विविध सांस्कृतिक, सिर्जनात्मक तथा मनोरञ्जनात्मक गतिविधिका साथ भव्य रूपमा सम्पन्न भएको छ। कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको

पटक पटक समय सर्यो तर मतदान भएन

२२ असोज काठमाडौं । नेपाली कांग्रेको १५ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि विहिबार हुने भनिएको मतदान हुन सकेन । पटक पटक समय सार्दै दिउँसो साढे २ बजेका लागि मतदानको समय तोकिएको थियो । तर

रसुवा भोटेकोशी बाढीः ९ हजार विद्यार्थीको पठन पाठन बन्द

२२ असोज भक्तपुर। रसुवा भोटेकोशी बाढीका कारण ९ हजार भन्दा धेरै विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ । बाढीको क्षतिबारे बागमती प्रदेश सरकारले तयार पारेको एकीकृत प्रारम्भिक प्रतिवेदन अनुसार ९ हजार २ सय ४८ विद्यार्थीको पठन

रसुवा भोटेकोशी बाढीः १०२ बालबालिका परिवार विहिन, १६९ ज्येष्ठ नागरिक होल्डिङ सेन्टरमा

२२ असोज भक्तपुर। रसुवाको भोटेकोशी बाढीका कारण १०२ जना बालबालिकाले आफ्नो आमा बुबा गुमाएका छन् । बाढीको क्षतिबारे बागमती प्रदेश सरकारले तयार पारेको एकीकृत प्रारम्भिक प्रतिवेदनमा हाल २४६ बालबालिका र १६९ ज्येष्ठ नागरिक होल्डिङ सेन्टरहरूमा

विश्व वरियातामा नेपाल एक स्थान माथि उक्लियो

२२ असोज काठमाडौं । एकदिवसीय क्रिकेटको विश्व वरियतामा नेपाल १६ स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विहिबार सार्वजनिक गरेको आइसिसी पुरुष एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको हो। नेपालले

काडाँघारीबाट गोली हानी पक्राउ गरिएका लुटेरा २७ मुद्धामा संलग्न

२२ असोज काठमाडौं । काठमाडौंको काँडाघारीबाट पक्राउ परेका लुटेरा आर्यन माझी २७ वटा मुद्धामा संलग्न रहेको पाइएको छ । प्रहरीले बुधबार राती माझी सहित अन्य दुई जनालाई गोली हानेर पक्राउ गरेको थियो । माझी विभिन्न

नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा, १० हजारभन्दा बढी संक्रमित

२२ असोज भक्तपुर। नेपालमा स्क्रब टाइफसको संक्रमण बढ्दो छ । अहिले सम्म ७४ जिल्लामा स्क्रब टाइफसका विरामी भेटिएका छन् । सन् २०२६ को जनवरीदेखि हालसम्म १० हजार २१० जना संक्रमित भएको र संक्रमितमध्ये ७ जनाको

ताजा समाचार