© 2026
२६ असोज भक्तपुर सूर्यविनायक नगरपालिकाको वडा नं ४ सूर्यविनायक अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । सोमबार भएको दोस्रो खेलमा वडा नं ४ ले वडा नं ५ लाई पराजित गर्दै सेमिफाइनल पुगेको हो
२५ असोज, भक्तपुर सूर्यविनायक नगरपालिकाको आयोजनामा सुरु भएको अन्तर वडास्तरीय फुटबल प्रतियोगितामा वडा नं ८ र वडा नं ६ ले विजयी सुरुवात गरेका छन् । वडा नं १० चित्तपोलस्थित खेल मैदानमा सुरु भएको प्रतियोगितामा
२५ असोज भक्तपुर बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मध्यपुर थिमीको शंखधर पार्टी प्यालेसमा सम्पन्न वार्षिक साधारण सभाको उद्घाटन संस्थाकी ज्येष्ठ सदस्य ९० वर्षीया रामदेवी श्रेष्ठले
२५ असोज काठमाडौं बाढीले सडक सम्पर्क विच्छेद भएको ४५ दिनपछि बेत्रावतीमा एक्रो बेली ब्रिज सञ्चालनमा आएको छ। नेपाली सेनाले निर्माण गरेको पुल आइतबार उद्घाटन भएसँगै रसुवा–नुवाकोटको आवागमन सहज हुने अपेक्षा गरिएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा
२५ असोज, काठमाडौं । गोरखाको बूढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरोका कारण नदीको बहाव थुनिएको र त्यसपछि अवरुद्ध बहाव खुलेसँगै लेदो माटो तथा गेग्रानसहितको आकस्मिक बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीको वास्तविक कारण भने
२४ असोज काठमाडौं विद्यालय शिक्षा विधेयकको मस्यौदाबारे सरोकारवालाका सुझाव संकलन गर्ने उद्देश्यले ‘शिक्षा संवाद भाग–२’ कार्यक्रम मधेश प्रदेशबाट सुरु भएको छ। विद्यालय शिक्षा विधेयकमा के-कस्ता विषय समेटिएका छन्, के राम्रो छ, के सुधार गर्न आवश्यक
२४ असोज भक्तपुर, क्रियाशील पत्रकार मञ्च भक्तपुरको शनिबार सम्पन्न १६औँ वार्षिक साधारण सभा तथा छैटौँ केन्द्रीय अधिवेशनले पत्रकार रमेश गिरी ‘आशा’को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। मञ्चको उपाध्यक्षमा मकर श्रेष्ठ, सचिवमा अञ्जना शिल्पकार, कोषाध्यक्षमा
२४ असोज, भक्तपुर । सूर्यविनायक नगर आयोजना गरेको नगरस्तरीय धिमे बाजा प्रतियोगिता २०८३ को विजेता सूर्यविनायक नगरपालिका वडा नं १ हुन सफल भएको छ । नगर भित्रका १३ वटा धिमे बजा टोली सहभागी रहेको प्रतियोगितामा
२४ असोज, भक्तपुर । क्रियाशिल पत्रकार मञ्च भक्तपुरले आफ्नो १६ औँ वार्षिक उसाधारण सभा तथा छैठौँ केन्द्रीय अधिवेशनको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । शनिबार सम्पन्न मञ्चको साधारणसभामा भक्तपुरमा रहि पत्रकारितामा क्रियाशिल रहेका पत्रकार
२४ असोज भक्तपुर । बागमती प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गरी विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइरहेको जनाएको छ । बागमती प्रदेशका मुख्य मन्त्री किरण थापा मगरले प्रदेश सरकारले पाँचवटा झोलुङ्गे