८ मंसिर २०८३ ,मंगलवार
न्यायाधीश रणबहादुर बम हत्या प्रकरणका फरार दोषी बाबु थापा सर्लाहीबाट पक्राउ

  २९ असोज काठमाडौं । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका बाबु थापा पक्राउ परेका छन्। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थापालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

२९ असोज भक्तपुर सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भएको छ। नगरपालिका कार्यालय परिसरमा विहिबार भब्य समारोहका बीच नगरपालिकालाई बालमैत्री शासनयुक्त घोषणा गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री किरण थापा मगर र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्

बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा हुँदै सूर्यविनायक नगरपालिका

  २८ असोज भक्तपुर। सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने तयारी गरिएको छ। आवश्यक सूचक तथा मापदण्ड पूरा गरेपछि बागमती प्रदेश सरकारबाट घोषणाका लागि स्वीकृति प्राप्त भएसँगै नगरपालिकाले बिहीबार, असोज २९ गते विशेष

बाचामारी–नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

भक्तपुर, असोज २८। सूर्यविनायक नगरपालिका–९, नंखेलस्थित बाचामारी चोकदेखि नन्दीकेश्वर महादेव मन्दिरसम्मको सडक तथा मन्दिर परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सडक तथा सार्वजनिक क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले बुधबार, २०८३ असोज

सूर्यविनायक नगरपालिका वडा नं. १ मा साढे चार तले नयाँ वडा प्रशासनिक भवन बन्ने

  २८ असोज भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारमा साढे चार तले नयाँ वडा प्रशासनिक भवन बन्ने भएको छ । बुधबार एक कार्यक्रमबिच नगर प्रमुख बासुदेव थापाले नयाँ बन्ने भवनको शिलान्यास गर्नुभएको हो ।

अन्तर वडास्तरीय फुटबल प्रतियोगितामा वडा नं १० र ९ बीच प्रतिस्पर्धा हुने

२८ असोज भक्तपुर सूर्यविनायक अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा संचालन भइरहेको प्रतियोगिताको उपाधिका लागि वडा नं १० र वडा नं ९ बिच प्रतिस्पर्धा हुने भएको

नेपाल कल्चरल आर्ट थिएटरद्वारा आयोजित ‘फ्रेण्डसिप डान्स च्याम्प–२०८३’ सम्पन्न

  नेपाल कल्चरल आर्ट थिएटरद्वारा आयोजित ‘फ्रेण्डसिप डान्स च्याम्प–२०८३’ सम्पन्न भएको छ। असोज २३ गते सम्पन्न प्रतियोगितामा जुनियर, मिडल, सिनियर र योङ गरी चार विधामा प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताको जुनियर विधातर्फ सुवेक्षा तामाङ प्रथम, ऊर्जा

वी क्यान एजुकेसन नेपाल भक्तपुरद्वारा ३२औँ विश्व शिक्षक दिवसमा दीर्घ शिक्षक सेवा सम्मान

  शिक्षकको समर्पणको कदर गर्दै गुणस्तरीय, संस्कारयुक्त र सिर्जनात्मक शिक्षामा जोड २७ असोज भक्तपुर ३२औँ विश्व शिक्षक दिवसको अवसरमा वी क्यान एजुकेसन नेपाल, भक्तपुरले सदस्य विद्यालयमा लामो समयदेखि समर्पित भई शिक्षण सेवामा योगदान पुर्‍याउँदै आएका शिक्षक–शिक्षिकालाई

वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नं ८ र ९ को जीत

२७ असोज भक्तपुर सूर्यविनायक अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा वडा नम्बर ८ र वडा नं ९ ले जित हासिल गरेका छन् । मंगलबार भएको पहिलो खेलमा वडा नं ८ ले वडा नं

निजी विद्यालयको लगानी सुरक्षा गर्न शिक्षा ऐनमै स्पष्ट नीतिगत व्यवस्था गर्न माग

२६ असोज काठमाडौं । विद्यालय शिक्षा ऐनमा निजी विद्यालयको लगानी सुरक्षित हुने गरी कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले

ताजा समाचार