८ मंसिर २०८३ ,मंगलवार
सधैँ मुस्कुराउने मानिस पनि डिप्रेसनमा हुन सक्छन्, यी हुन् ७ लक्षण

२४ असोज भक्तपुर, डिप्रेसन भन्नासाथ धेरैलाई ओछ्यानबाट उठ्न नसक्ने, धेरै रुने वा अरूसँग घुलमिल हुन नचाहने व्यक्तिको सम्झना आउन सक्छ। तर, सधैँ हाँस्ने, साथीभाइसँग रमाइलो गर्ने, सामाजिक जीवनमा सक्रिय रहने र कार्यालयमा राम्रो काम गर्ने

बीपी राजमार्गमा खुल्यो, पृथ्वी राजमार्गको गलौदी सडकखण्ड खुलाउने प्रयास जारी

२४ असोज काठमाडौं । पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौदी सडकखण्ड भने खुलाउने काम भइरहेको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थलीमा माथिबाट लेदोसहितको पहिरो खसेपछि रातिदेखि अवरुद्ध बीपी

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित, विश्वप्रकाश शर्माले भने– ‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन’

२४ असोज काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानपछि काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा गरिएको मतगणनामा थापा सभापतिमा निर्वाचित भएका हुन्। महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमका

विनायक शिक्षा निकेतनद्वारा जापान जाने विद्यार्थी र शिक्षकलाई बिदाई कार्यक्रम सम्पन्न

भक्तपुर, २४ असोज ।  विनायक शिक्षा निकेतनले शैक्षिक तथा सांस्कृतिक आदान प्रदान कार्यक्रमका लागि जापान जान लागेको विद्यार्थी र शिक्षकको टोलीलाई एक विशेष कार्यक्रमका बीच बिदाइ गरेको छ। १५ दिने जापान भ्रमणका लागि विद्यालयका प्रिन्सिपल

भोटेकोशी बाढीपीडितलाई परमेश्वरको मण्डलीद्वारा खाद्यान्न सहयोग

२२ असोज नुवाकोट । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका बासिन्दाका लागि आपत्कालीन राहत सामग्री सहयोग गरेको छ। मण्डलीले बिहीवार नुवाकोटको विदुरस्थित जिल्ला प्रशासन कार्यालयमार्फत १५ हजार २५०

काठमाडौंका ६ स्थानमा ग्यास बिक्रि तथा साटफेरको व्यवस्था मिलाइँदै

२२ असोज, काठमाडौं । लामो समयदेखि ग्यासको समस्या भोग्दै आएका उपभोक्ताले आइतबारदेखि केहि राहत पाउने भएका छन् । नेपाल एलपी ग्यास उद्योग संघले आइतबार अर्थात असोज २५ गतेदेखि काठमाडौँ उपत्यकाका ६ स्थानबाट ग्यास बिक्रि तथा

भक्तपुर नगरपालिकाको बेरुजुबारे फैलिएको समाचारप्रति नगरपालिकाको स्पष्टीकरण

 २३ असोज भक्तपुर। भक्तपुर नगरपालिकाले बेरुजु सम्बन्धमा सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यसबारे स्पष्टीकरण दिएको छ। केहि दिन यता भक्तपुर नगरपालिकामा २ करोड ९ लाख ११ हजार रुपैयाँको अनियमितता र ४ करोड ६०

२२ किलो सुन प्रकरणमा नयाँ खुलासा: चीनबाटै आउँथ्यो सुन प्रशोधन र ओसारपसारको निर्देशन

२३ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट बरामद भएको करिब २२ किलो सुनको अवैध कारोबारमा चीनबाटै निर्देशन आउने गरेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वाङ्झाउमा बस्ने झेन जिया

घर मालिक अमेरिकामा, भाडामा दिएको घरबाट हुँदै थियो अवैध सुन कारोबार

२३ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा सुनको अवैध कारोबारका लागि प्रयोग हुँदै आएको घर अमेरिका बस्ने नेपालीको रहेको पाइएको छ । उक्त घरबाट सुनको अवैध कारोबार हुँदै आएको भन्ने सुचनाका आधारमा प्रहरीले विहिबार छापा मारेको थियो

जगातीमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष उद्धघाटन

२२ असोज भक्तपुर । भक्तपुरको जगातीमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नजिकिँदै गरेको दसैँ तिहार छठ लगायतका चाडपर्वको समयमा नागरिकहरुमा परेको र पर्न सक्ने समस्यालाई सम्बोधन गर्न जगाती चेक पोष्टमा स्थापना

ताजा समाचार