८ मंसिर २०८३ ,मंगलवार
सूर्यविनायक नगरपालिकाले माटोको नमुना संकलन गर्दै

२१ असोज भक्तपुर। सूर्यविनायक नगरपालिकाले माटोको नमुना संकलन गर्दैछ । नगरपालिकाको कृषि विकास शाखाले माटो परीक्षणका लागि माटोको नमुना संकलन गर्न लागको हो । आर्थिक वर्ष २०८३/८४ को स्विकृत कार्यक्रम अन्तर्गत माटो परीक्षण गरी कृषि

दाङमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु

२१ असोज काठमाडौं । दाङमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ मा लक्ष्य एकेडेमीको लु.प्र.०२–००१ क ०००४ नम्बरकोे बसले ठक्कर दिँदा २ वर्षे आयान नेपालीको मृत्यु भएको हो

स्वतन्त्रता दिवसमा रमाइलो गर्न २३ हात्तीको हत्या

२१ असोज काठमाडौं। दक्षिणी अफ्रिकामा अवस्थित देश बोत्सावानामा देशको स्वतन्त्रता दिवस मनाउन हात्तीको वध गरिएको छ । उक्त घटनाको हाल पशु अधिकारकर्मीहरुले चौतर्फि विरोध गरिरहेका छन् । एक साता मनाइएको स्वतन्त्रता दिवसका दौरान देशमा उत्सव

देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा

२१ असोज काठमाडौं । काठमाडौं उपत्यकाका लगायत देशका विभिन्न स्थानमा अहिले वर्षा भइहेको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार सार्वजनिक गरको विवरण अनुसार अहिले देशका विभिन्न भुभागमा पानी परिरहेको छ । नमस्ते ख्वप

फ्रान्समा शैक्षिक सुधारको माग गर्दै आन्दोलन

२१ असोज काठमाडौं शैक्षिक संस्था सुधारको माग गर्दै फ्रान्समा भइरहेको आन्दोलनले व्यापक रुप लिइरहेको छ । लाखौँ मानिसहरु प्रदर्शनमा सामेल भइरहेका छन् । त्यहाँको आन्तरिक मन्त्रालयका अनुसार मंगलबार मात्रै फ्रान्सेली सडकहरुमा २ लाख ६६ हजारभन्दा

अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको स्वर्णिम र भावुक विदाइ

२१ असोज, काठमाडौं । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजारभन्दा बढी दर्शकबीच ३९ वर्षीय लियोनल मेसीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरबाट सन्यास लिएका छन् । अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले आफ्नो देश अर्जेन्टिनालाई बेनिनमाथि ३–०

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने प्रक्षेपण

 २० असोज काठमाडौं । भदौ १० मा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा ३.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ । विश्व बैंकको पछिल्लो विकाससम्बन्धी

ममता काफ्ले प्रकरणः ७ सातासम्म बहस हुने, निर्दोष रहेको श्रीमानको दाबी

२० असोज काठमाडौं । नरेश भट्ट र ममता काफ्ले भट्टलाई हामीले शायदै बिर्सिसकेका छैनौँ होला । दुई वर्ष अघिको घटना हो यो जब नेपाली मूलकी २८ वर्षीया नर्स तथा एक वर्षीया छोरीकी आमा ममता काफ्ले

ग्यासको खुद्रा बिक्रि बन्द गर्न महासंघको माग

२० असोज काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालले खाना पकाउने ग्यासको खुद्रा बिक्री बन्द गर्न माग गरेको छ । उपभोक्ताले लामो समयदेखि खाना पकाउने ग्यासको अभाव झेल्दै आइरहेका बेला महासंघले मंगलबार विज्ञप्ति जारी गरी खाना

प्याब्सनको सातौँ पूर्ण बैठक : पाठ्यक्रम सुधारदेखि विद्यालय शिक्षा ऐनसम्म सरकारलाई सुझाव दिने तयारी

२० असोज काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिको सातौँ पूर्ण बैठक सम्पन्न भएको छ । ललितपुरको ग्वार्को स्थित एक होटलमा सम्पन्न बैठकमा पाठ्यक्रम परिमार्जनदेखि विद्यालय शिक्षा ऐन लगायतका विषयमा

ताजा समाचार