८ मंसिर २०८३ ,मंगलवार
मौसम विभागद्वारा १२ जिल्लामा ‘रेड अलर्ट’ जारी, हिमआँधी र हिमपहिरोको जोखिम

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको ‘अनर्ब’ नामक चक्रवातको प्रभाव नेपालमा समेत पर्ने पूर्वानुमानसहित जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रका १२ जिल्लामा रेड अलर्ट जारी गरेको छ। महाशाखाका

सर्बियामा बुचिचको १४ वर्षे शासन अन्त्य, विद्यार्थी आन्दोलनलाई बहुमत

  काठमाडौं सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्वराष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन अन्त्य भएको छ। आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिचको सत्तारूढ गठबन्धन पराजित भएको हो। प्रारम्भिक मतपरिणामअनुसार

सप्तकोशीमा जेटबोट दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं । सप्तकोशी नदीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्। भोजपुरबाट चतरातर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

नेपालमै पहिलोपटक लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउँदै, छठसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य

ललितपुर । पैदलयात्रीलाई सडक पार गर्न सहज र सुरक्षित बनाउने उद्देश्यले ललितपुरको कुसुन्तीमा लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण भइरहेको छ। निर्माणको अन्तिम चरणमा पुगेको उक्त पुल छठ पर्वसम्ममा तयार गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

४६ औँ संस्करणको नेपाल भाषा साहित्य तःमुंज्या सम्पन्न

भक्तपुर । नेपाल भाषा तःमुंज्याको ४६ औँ संस्करण सफलितापूर्वक सम्पन्न भएको छ । जनता म्वाःसा भाषा म्वाई अर्थात जनता बाँचे भाषा बाँच्छ भन्ने मुल नारासहित नेपाल संवत् ११०० देखि संचालन हुँदै आएको ४६ औँ संस्करणको

खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर ७ हजार !!

  काठमाडौं । इरानसँग जोडिएका सीमा नाका बन्द भएपछि पाकिस्तानमा खाना पकाउने ग्यास (एलपीजी) को अभाव चुलिएको छ। ग्यास तथा अन्य खाद्य सामग्री बोकेका सयौँ ट्यांकर सीमा क्षेत्रमा रोकिएका छन्। यसको असर बजारमा पर्न थालेपछि

धनुषामा श्रीमतीको हत्या आरोप लागेका श्रीमान् पनि मृत फेला, चार वर्षीय छोरा घाइते

काठमाडौं धनुषामा श्रीमान् श्रीमती मृत फेला परेका छन् । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादव र उनकी ३० वर्षीया श्रीमती रिना देवी यादव मृत फेला परेका हुन्। श्रीमतीको हत्या गरी फरार भएका

“संस्कृति र परम्परा भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने पहिचान हो” मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्य मन्त्री किरण थापाले प्रदेशका सम्पूर्ण मौलिक भाषाहरुको संरक्षण, संवद्र्धन र व्यवहारिक प्रयोगलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मुख्य मन्त्री थापाले भाषा ऐन अनुसार आवश्यक नियमावली तथा कार्यविधिको निर्माणको

ढुङ्गा प्रहारबाट बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिम, बाफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। सोहि ठाउँ बस्ने मानसिक अवस्था ठीक नभएका ३३ वर्षीय भक्तबहादुर नाथले ढुङ्गाले टाउकोमा प्रहार गर्दा बल बहादुर नाथका ६ वर्षीय

भक्तपुरमा तीन दिने ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ आयोजना हुँदै

  ​भक्तपुर भक्तपुरमा ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ आयोजना हुने भएको छ। पठन संस्कृतिको प्रवर्द्धन तथा बालबालिका एवं विद्यार्थीहरूमा अध्ययन बानीको विकास गर्ने उद्देश्यका साथ रोटरी क्लब अफ भक्तपुरको आयोजनामा आगामी कार्तिक १२ गतेदेखि १४ गतेसम्म

ताजा समाचार