८ मंसिर २०८३ ,मंगलवार
चलचित्र निर्माणका लागि सरकारले साढे तीन करोडसम्म अनुदान दिने, एउटै चलचित्रले पाउन सक्छ ९५ लाख

काठमाडौं । सरकारले मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न विधामा कुल साढे तीन करोड रुपैयाँसम्म अनुदान उपलब्ध गराउने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले सूचना जारी गर्दै इच्छुक व्यक्ति तथा संस्थालाई आवश्यक कागजातसहित आवेदन

भक्तपुरमा अनलाइन ठगी गर्ने गिरोह सक्रिय, प्रहरीद्वारा १८ मोबाइल नम्बर सार्वजनिक

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले अनलाइन ठगी तथा मोबाइल बैंकिङमार्फत रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आशंकामा १८ वटा मोबाइल तथा ह्वाट्सएप नम्बर सार्वजनिक गरेको छ। परिसरको साइबर शाखाका अनुसार ठगीमा संलग्न व्यक्तिहरूले आफूलाई

कौशलटारमा गाडीबाट एक्कासि धुवाँ निस्किएपछि 

  भक्तपुर । भक्तपुरको कौशलटारमा एक गाडीबाट एक्कासि धुवाँ निस्किएपछि केहीबेर सडक अस्तव्यस्त बनेको छ। च्यामासिंह–काठमाडौं रुटमा सञ्चालन हुने बा.३ ख. ९६६३ नम्बरको गाडीको इन्जिन तातिएपछि धुवाँ निस्किएको प्रहरी वृत्त ठिमीले जनाएको छ। गाडीबाट धुवाँ

तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता सुरु, विजेताले ८ लाख पाउने

भक्तपुर । फुटबलर्स मिसन टुगेदर (एफएमटी) को आयोजनामा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । भक्तपुरको सानोठिमी स्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा प्रतियागिता मंगलबारदेखि सुरु भएको हो । प्रतियोगिता देखि नोभेम्बर ६ अर्थात कार्तिक

शंकर नेशनल स्कुलद्वारा विद्यार्थीहरूको सहभागितामा धान भित्र्याउने कार्यक्रम सम्पन्न

भक्तपुर । विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक र जीवनोपयोगी शिक्षा दिने उद्देश्यका साथ शंकर नेशनल स्कुलले धान भित्र्याउने कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिसरमै रहेको खेतमा आयोजित उक्त कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ३ सम्मका

चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

काठमाडौं । चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किँदा ११ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका ४ धारापानीमा उक्त दुर्घटना भएको हो । सर्लाहीदेखि काठमाडौँ आउँदै गरेको बस, काठमाडौँ बाट मुग्लिनतर्फ

भारतको गुवाहाटीमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

काठमाडौं । भारतको असम राज्यस्थित गुवाहाटीमा गोली चल्दा एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार होटलको स्वामित्व र लिजमा सञ्चालन गर्ने विषयमा होटल मालिक

नियुक्तिको विरोधबारे आनीको स्पष्टीकरण, जातीय तथा धार्मिक द्वन्द्व ननिम्त्याउन आग्रह

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माले आफ्नो नियुक्तिलाई लिएर भइरहेको विरोधबारे पहिलोपटक सार्वजनिक रूपमा धारणा राखेकी छन्। उनले भिडियो सन्देश जारी गर्दै आफूविरुद्ध उठेका प्रश्न र आरोपबारे स्पष्टीकरण दिएकी हुन्।

एनपीएल: साविक विजेता लुम्बिनीको शानदार जीत, सुदूरपश्चिम ८७ रनमै समेटियो

  काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको ८८

गुल्मीमा स्कार्पियो दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सोमबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको द्यब्ब् ०२२० नम्बरको स्कारपियो

ताजा समाचार