८ मंसिर २०८३ ,मंगलवार
निजी विद्यालयमाथि रुद्रराज पाण्डेको प्रहार, प्याब्सनसहितका संगठनको आपत्ति

काठमाडौं । कहिले चर्को शुल्क असुलेको नाममा त कहिले शिक्षक तथा कर्मचारीमाथि शोषण गरेको भन्दै निजी विद्यालयहरू निशानामा पर्ने गरेका छन्। हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरु भएसँगै निजी विद्यालयहरूले लिने शुल्कको विरोध हुने गरेको

रसुवाको भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिहरूको विवरण संकलन गर्न सूर्यविनायक नगरपालिकाको निर्देशन

  भक्तपुर । सूर्यविनायक नगरपालिकाले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको विवरण संकलन तथा प्रमाणीकरण गरी पठाउन मातहतका सबै वडा कार्यालयलाई निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालयले बिहीबार पत्र जारी गर्दै बाढीमा बेपत्ता

मोइन अलीको अर्ध शतका काठमाडौंमाथि जनकपुरको जित

काठमाडौं । मोइन अलीको अर्ध शतक मद्यतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ । बिहिबार भएको पहिलो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउने क्रममा जनकपुरका लागि मोइन अलीले ३ छक्का ३

स्थायी सरह सेवा सुविधा नदिए आन्दोलन गर्ने अस्थायी शिक्षक तथा कर्मचारी युनियनको चेतावनी

काठमाडौं । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । काठमाडौँमा बिहीबार पत्रकार सम्मेलन गर्दै युनियनले यस्तो चेतावनी

शिक्षा तथा प्रदेश विश्वविद्यालयसम्बन्धी सम्मेलन हेटौँडामा सुरु

  काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौँडामा शिक्षा तथा प्रदेश विश्वविद्यालय सम्बन्धी दुई दिने सम्मेलन सुरु भएको छ । शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर अभिवृद्धि तथा प्रदेशहरूबीचको सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित सम्मेलनको संघीय

‘इनम सापकोटासम्बन्धी समाचारमा तथ्यको आधिकारिकता पुष्टि गर्नु’– नेपाल प्रहरी

  काठमाडौं । विचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासम्बन्धी अनुसन्धान जारी रहेकाले संवेदनशील विवरण तथा प्रमाण सार्वजनिक गर्दा आधिकारिकता पुष्टि गर्न प्रहरीले आग्रह गरेको छ। सापकोटासँग ‘कनेक्सन भेटिएको’ भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) सहित विभिन्न व्यक्तिको

अनधिकृत सूचना र विशेष अधिवेशन आह्वानप्रति नेशनल प्याब्सनको आपत्ति

  काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले संस्थाको आधिकारिक निर्णय र कानुनी प्रक्रिया पूरा नगरी विशेष अधिवेशन आह्वान गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। नेशनल प्याब्सन केन्द्रीय समितिले प्रेस

‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ सुरु

भक्तपुर । भक्तपुरमा ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ सुरु भएको छ । पठन संस्कृतिको प्रवर्द्धन तथा बालबालिका एवं विद्यार्थीहरूमा अध्ययन बानीको विकास गर्ने उद्देश्यका साथ रोटरी क्लब अफ भक्तपुरले आयोजना गरेको प्रदर्शनीको नेपाल मजदुर किसान पार्टीका

तिहार र छठलाई लक्षित गर्दै १९औँ गोदावरी फूलको प्रदर्शनी सुरु

  काठमाडौं । ललितपुरमा तिहार तथा छठ पर्वलाई लक्षित गरी १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा बिहीबारदेखि सुरु भएको प्रदर्शनी पाँच दिनसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा अवलोकनका

सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  काठमाडौं । पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ। कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेबीच ७४ रनको साझेदारी भएपछि सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले

ताजा समाचार