८ मंसिर २०८३ ,मंगलवार
मुख्यमन्त्री किरण थापा मगरद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आइतबार मध्यपुर थिमि नगरपालिकास्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा मुख्यमन्त्री थापामगरले अस्पतालको समग्र अवस्था, बिरामीले प्राप्त गरिरहेको स्वास्थ्य सेवा तथा सेवा प्रवाहका विषयमा

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् । उक्त स्थानमा प्याली कोल्ली र ममता हल्दार दुई जना र जजला त्रिवेदी कुमार नामका पुरुष सहित ६ जना

बजेट विनियोजन भएका योजनाको कार्यान्वयनमा ढिलाइ, कांग्रेस सूर्यविनायकले माग्यो मुख्यमन्त्रीको पहल

भक्तपुर । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिका तथा बागमती प्रदेशभित्रका धार्मिक, सांस्कृतिक एवं पर्यटन पूर्वाधार विकासका योजनाहरू कार्यान्वयनमा भइरहेको ढिलाइप्रति बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको ध्यानाकर्षण गराएको छ। समितिले मुख्यमन्त्री थापालाई ध्यानाकर्षणपत्र बुझाउँदै

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा पनि प्रभाव, एकैदिन तोलामा ८ हजार ३ सय रुपैयाँले गिरावट

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको भारी गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । आइतबार एकैदिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकारमाथि धरपकड गर्ने घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिइएको

गणेश मा.वि.को विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट पुष्पराज बस्नेतको बिदाइ।

  भक्तपुर ।  सूर्यविनायक नगरपालिका वडा न ८ मा रहेको गणेश माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा संगीता मिजार नियुक्त हुनुभएको छ । यसअघि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सूर्वविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष

प्रधानमन्त्रीको लुडो पोस्ट : विषयान्तर कि संयोग?

पत्रकारमाथि प्रहरीको धरपकड भएको घटनालाई लिएर चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले लुडो खेल र यसको महत्वबारे सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। प्रधानमन्त्रीको उक्त पोस्टलाई लिएर पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न

गुणस्तर सुधारका लागि चाँगुनारायण नगरपालिकाको प्रतिबद्धता: पूर्व प्रअ, अवकाश प्राप्त शिक्षक र उत्कृष्ट विद्यार्थी सम्मानित

  चाँगुनारायण, भक्तपुर। चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्रको शैक्षिक गुणस्तर सुधारमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित उक्त कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक,

नेपालमै ग्लोबल युनिकर्न कम्पनी स्थापना गर्न नीतिगत सुधार गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

  काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालमै विश्वस्तरीय तथा अर्बौं डलर मूल्यांकन भएका ‘ग्लोबल युनिकर्न’ कम्पनी स्थापना गर्न सक्ने वातावरण निर्माणका लागि नीतिगत, कानुनी तथा कर प्रणालीमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भक्तपुर नगरपालिकामा कार्तिक २४ गते भाईटीका मनाइने

  भक्तपुर । भक्तपुर नगरपालिकामा मा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने निर्णय भएको छ । भक्तपुर नगरपालिकाले स्वन्ति नखाः अर्थात तिहार मनाउने विषयमा भक्तपुर तलेजुका

ताजा समाचार