© 2026
भक्तपुर । सूर्यविनायक नगरपालिकाको आयोजनामा चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ हुने भएको छ । प्रतियोगिता आगामी मंसिर ९ गतेदेखि ११ गने सम्म हुने नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिनुभयो
काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर एआईजी मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आईजीपीमा बढुवा गर्ने र कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका
काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । दुर्घटनामा केदारस्युँ गाउँपालिका ७ काँडाचौरका पविता धामी र गोपाल धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार विहान
हेलो, अनुप जी बोल्नुभएको हो ? हो। तपाईंको समस्या रहेछ नि पहिरोको समस्या। त्यो कहाँनिर हो भन्नुस् तरु त्यसको लोकेसन कहाँनिर हो ? यो संवाद बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र एक जना नागरिकबीचको
भक्तपुर । ठेक्का सम्झौताअनुसार भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस मागेको आरोपमा भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेसहित ३ जना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष स्टिङ अपरेसन सञ्चालन
काठमाडौं । सरकरको सचिवस्तरीय बैठकले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तथा नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयनदेखि सार्वजनिक सेवा प्रवाह सुधार र बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरेको छ। २०८३ कात्तिक १६ गते बसेको सचिव
काठमाडौं । सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ स्थित फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटना भएको नेपाल
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले नियन्त्रणमा लिएको छ। उनका नातेदार पर्ने भुवन ढुङ्गेल सवार विद्युतीय कारबाट ३३ लाख रुपैयाँ नगद बरामद भएपछि घिमिरेलाई
भक्तपुर । शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८) को BLE र माध्यमिक शिक्षा परीक्षा SEE मा शतप्रतिशत नतिजासहित उत्कृष्ट सफलता हासिल गरेको मित्रश्री पाठशाला चाँगुनारायण नगरपालिका बाट सम्मानित भएको छ। चाँगुनारायण नगरपालिका क्षेत्रभित्र
भक्तपुर । नेपालीहरू घरघरमा तिहार भित्र्याउने चटारोमा छन् । झिलिमिली बत्ती जोड्ने, माटाका पाला किन्ने, लक्ष्मी पूजाका लागि सयपत्रीका माला र भाइटीकाका लागि मखमलीका माला जोहो गर्ने काममा सबै व्यस्त छन् । यही चटारोबीच भक्तपुरको