६ मंसिर २०८३ ,आईतवार
सूर्यविनायक मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ सम्पन्न, कटुन्जे ब्याडमिन्टन क्लब बन्यो च्याम्पियन

भक्तपुर । सूर्यविनायक मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ सम्पन्न भएको  छ । सूर्यविनायक नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा दुई स्वर्ण र दुई रजत जित्दै कटुन्जे ब्याडमिन्टन क्लब समग्र टिम च्याम्पियन बन्न सफल भएको छ

जिल्ला अन्तरक्लब स्तरीय ‘सूर्यविनायक मेयर कप ब्याडमिन्टन’ प्रतियोगिता आज बाट सुरु

भक्तपुर । नगरभित्र ब्याडमिन्टन खेलको विकास गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाले जिल्ला अन्तरक्लब स्तरीय ‘सूर्यविनायक मेयर कप ब्याडमिन्टन’ प्रतियोगिता आजदेखि सुरु गरेको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको संयोजनमा उक्त प्रतियोगिता सञ्चालन गरिएको समितिका सदस्य

माष्टर जगतसुन्दर मल्लको १४४औँ जन्मजयन्ती भव्यताका साथ मनाइयो

भक्तपुर ।  नेपालभाषाका चार स्तम्भ मध्ये एक मानिने माष्टर जगतसुन्दर मल्लको १४४औँ जन्मजयन्ती एक विशेष कार्यक्रमका बीच मनाइएको छ ।विराट नेपालभाषा साहित्य गुथिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार, नेपालभाषाका अभियन्ता तथा सामाजिक व्यक्तित्वहरूले खौमा

आफ्नै कार्यकर्तामाथि रविको आक्रोश ‘जनताले पत्याए, हामी किन मात्तियौँ ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना कार्यकर्ताहरूलाई स्वअनुशासित हुन सुझाव दिएका छन् । पार्टीले आफ्ना सदस्यहरूलाई पर्याप्त राजनीतिक प्रशिक्षण दिन नभ्याएको स्वीकार गर्दै उनले अब आफैँ अनुशासित भएर अघि बढ्नुको

पारदर्शिताका लागि सूर्यविनायक नगरपालिकाद्वारा बोलपत्र खोल्ने प्रक्रिया पहिलोपटक प्रत्यक्ष प्रसारण

  भक्तपुर । सूर्यविनायक नगरपालिकाले विकास निर्माणसम्बन्धी १३ वटा ठेक्काको बोलपत्र खोल्ने प्रक्रिया पहिलोपटक प्रत्यक्ष प्रसारण (लाइभ) गरेको छ । सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र जवाफदेही बनाउने उद्देश्यले नगरपालिकाले बोलपत्र खोल्ने तथा मूल्याङ्कन

ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । सिरहामा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । सिराहाको सिराहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ना.१ घ.५५३ नम्बरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको स.९ प.७६५० नम्बरको मोटरसाइकल ठोक्किँदा

आइजीपीबाट हटाइएका कार्की सर्वोच्च पुगे

काठमाडौं । जिम्मेवारी हेरफेर गरिएको भन्दै नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्की सर्वोच्च पुगेका छन् । महानिरीक्षक बाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका कार्की पुनर्वाहालीको माग सहित सर्वोच्च पुगेका हुन् । बुधबार सरकारले आफूलाई

मोर्डन चित्रपुरमा म्हः पूजाको उत्सब

भक्तपुर । नेवार समुदायको मौलिक सांस्कृतिक परम्परा म्हः पूजा तथा नेपाल संवत् नयाँ वर्षको अवसरमा मोर्डन स्कुल, चित्रपुरले म्हः पूजाको पूर्वउत्सव आयोजना गरेको छ। नेवार समुदायमा म्हः पूजालाई आफ्नै शरीरको पूजा तथा सम्मान गर्ने विशेष

नागरिकसँगको दूरी कम गर्नुस्ः मन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दुरी घटाउने तर्फ केन्द्रित हुन प्रहरी संगठनलाई निर्देशन दिएका छन् । गुरुङले प्रहरीको व्यवहार नागरिक मैत्री हुनुपर्नेमा जोड दिँदै नागरिक र प्रहरीबीचको दूरी घट्नुपर्ने बताएका हुन् ।

विनायकका तुलज प्रजापति अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपका लागि छनोट

भक्तपुर । विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा अध्ययनरत तुलज प्रजापति अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपका लागि छनोट हुन सफल भएका छन्। १२ औं राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिप प्रतियोगितामा दोस्रो रनरअप बन्दै प्रजापति अन्तर्राष्ट्रिय च्याम्पियनसिपका लागि छनौट भएका हन्

ताजा समाचार