८ मंसिर २०८३ ,मंगलवार
सूर्यविनायक नगरपालिकाका १३ वटा ठेक्काको बोलपत्र खोल्ने प्रक्रिया जारी, पारदर्शिताका लागि प्रत्यक्ष प्रसारण

भक्तपुर। सूर्यविनायक नगरपालिकाले विकास निर्माणसम्बन्धी १३ वटा ठेक्काको बोलपत्र खोल्ने प्रक्रिया छैटौँ दिन पनि निरन्तर जारी राखेको छ। नगरपालिकाको कार्यालयस्थित सभाहलमा भइरहेको बोलपत्र खोल्ने तथा मूल्याङ्कन प्रक्रियालाई पारदर्शी बनाउन भिडियो रेकर्डिङसहित नमस्ते ख्वप टेलिभिजन र

मध्यपुर थिमिमा नेपाल–जापान सांस्कृतिक महोत्सव हुँदै, दुवै देशका कला र संस्कृति प्रस्तुत गरिने

भक्तपुर । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा भक्तपुरको मध्यपुर थिमिमा नेपाल–जापान सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। मध्यपुर थिमि नगरपालिकाको आयोजनामा  मंसिर ४ गते बिहीबार मध्यपुर थिमिस्थित चपाचो पोटरी स्क्वायरमा

तीन सय रुपैयाँको सामान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाखको चिठ्ठा

भक्तपुर । भक्तपुरका एक उपभोक्ताले ३०० रुपैयाँको सामान खरिद गरेकै भरमा १० लाख रुपैयाँ पुरस्कार जितेका छन् । सूर्यविनायक नगरपालिका निवासी राम श्रेष्ठले सरकारको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत उक्त पुरस्कार प्राप्त गरेका हुन् । श्रेष्ठले

एक दशकदेखि अलपत्र पूर्वी काठमाडौंको स्मार्ट सिटी आयोजना नयाँ मोडेलमा अघि बढाउने तयारी

भक्तपुर । एक लाख रोपनी जग्गामा स्मार्ट सिटी बनाउने योजनासहित दशकअघि अघि सारिएको पूर्वी काठमाडौं नयाँ सहर आयोजना अझै अलपत्र छ । आयोजना अघि बढ्न नसक्दा जग्गाधनीले वर्षौंदेखि जग्गा उपयोग गर्न पाएका छैनन् । अब

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौं जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको यात्रुवाहक बस सोमबार बिहान करिब

तराई–मधेसबाट सुरु भएको छठ राष्ट्रिय सांस्कृतिक एकताको पर्व बनेको छ : मुख्यमन्त्री थापा मगर

  भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले तराई–मधेसबाट सुरु भएको छठ पर्व अहिले हिमाल, पहाड र तराईका सबै क्षेत्रमा उत्तिकै श्रद्धा र भक्तिभावका साथ मनाइनु नेपाली समाजको सांस्कृतिक एकताको उदाहरण भएको बताउनुभएको छ।

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, करिब ८० लाखको क्षति

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको छैठौं तलामा आज बिहान आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। छैठौं तलामा विगत ५ वर्षदेखि सञ्चालनमा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एन्ड वेलनेश

राधे राधेको प्रजापती कम्प्लेक्समा आगलागि

  भक्तपुर । भक्तपुरको राधे राधेमा आगलागी भएको छ। राधे राधेस्थित प्रजापती कम्प्लेक्समा आगलागी भएको हो। कम्प्लेक्सको माथिल्लो तल्लाबाट धुवाँको मुस्लो निस्किरहेको छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

भीमफेदीमा ५०० मिटर तल खस्यो माइक्रोबस: चालकसहित १० जनाको मृत्यु, ५ जना घाइते

  मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । आज बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै

‘नेपाल सम्वत्लाई सरकारी कामकाजदेखि डिजिटल प्रणालीसम्म विस्तार गर्नुपर्छ’ : सभामुख अर्याल

भक्तपुर । नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता प्रदान गर्नु उपलब्धिपूर्ण भए पनि यसको व्यावहारिक कार्यान्वयनमा जोड दिनुपर्ने प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले बताएका छन् । उनले नेपाल सम्वत्लाई सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र तथा डिजिटल प्रणालीमा

ताजा समाचार