८ मंसिर २०८३ ,मंगलवार
मेट्रो रेल सञ्चालनबारे मध्यपुर थिमिद्वारा JICA टोलीसँग छलफल

  भक्तपुर । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप तथा ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन रूपमा सहज बनाउने उद्देश्यले प्रस्तावित मेट्रो रेल सञ्चालनसम्बन्धी अध्ययनका क्रममा मध्यपुर थिमि नगरपालिकामा छलफल भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA)को प्राविधिक सहयोगमा

भारी हिमपातपछि बडीमालिकामा दुई पर्यटक सम्पर्कविहीन

बाजुरा । धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका भ्रमणमा गएका दुई जना पर्यटक भारी हिमपातपछि सम्पर्कविहीन भएका छन्। कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की  सम्पर्क विहिन भएका हुन्

वर्षापछि देशभरका राजमार्ग प्रभावित, पहिरो र बाढीले सडक अवरुद्ध

  काठमाडौं । पछिल्लो समय परेको अविरल वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। बाढी र पहिरोका कारण कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड, चौतर्फी आलोचनापछि आईजीपीको प्रतिबद्धता

काठमाडौं । सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाले चौतर्फी आलोचना भइरहेका बेला नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्मीको स्वतन्त्र पत्रकारितामा कुनै पनि बाधा नपुग्ने गरी सहयोग गर्न प्रहरी संगठन प्रतिबद्ध रहेको

फेटामा अस्पताल उद्घाटनलाई लिएर विवाद, प्रहरीको गोली लागेर एक स्थानीय घाइते

बारा । बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल भवन उद्घाटन गर्ने विषयलाई लिएर विवाद उत्पन्न भएको छ। विवादले उग्र रूप लिएपछि प्रहरीले गोली चलाउँदा एक जना स्थानीय घाइते भएका छन्। फेटा गाउँपालिका–३ मा रहेको नवनिर्मित अस्पताल

डिडिसीका तत्कालीन महाप्रबन्धक झासहित ८ जना पक्राउ, १२ करोडभन्दा बढी गैरकानुनी लाभ लिएको आरोप

  काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) का तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित ८ जना पक्राउ परेका छन्। आपराधिक विश्वासघात तथा संगठित अपराधमा संलग्न रहेको आरोपमा प्रहरीले संस्थानका प्रशासन तथा व्यवस्थापन विभाग प्रमुख झासहित उच्च तहका

सूर्यविनायक मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुँदै

भक्तपुर । ‘सूर्यविनायक मेयर कप जिल्ला अन्तर क्लबस्तरीय ब्याडमिन्टन प्रतियोगिता’ आयोजना हुने भएको छ । कात्तिक १३ गते शुक्रबार बसेको सूर्यविनायक नगर खेलकुद विकास समितिको बैठकले आगामि कात्तिक २१ गतेदेखि २३ गतेसम्म जिल्ला अन्तर क्लबस्तरीय

एन्फा अध्यक्ष र महासचिवलाई कार्यसमितिको पत्र, आर्थिक अनियमितताबारे जवाफ माग्ने निर्णय

  काठमाडौं । घरेलु क्रिकेटले उचाइ लिँदै गर्दा नेपाली फुटबल भने आन्तरिक विवाद र संस्थागत किचलोमै रुमलिएको छ। फुटबल क्षेत्रको विवाद समाधान गरी संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने आवाज उठिरहेका बेला अखिल नेपाल फुटबल संघ

सामाजिक सञ्जालमा निजी विद्यालय र शैक्षिक संस्थामाथि अपमानजनक अभिव्यक्ति दिएको भन्दै रुद्र पाण्डेयमाथि छानबिन गर्न माग

  काठमाडौं । निजि विद्यालय संचालकहरुले डियर वाक स्कुलका सञ्चालक डा. रुद्र पाण्डेयले सामाजिक संजाल मार्फत निजि विद्यालय र तिनका संचालकहरु विरुद्ध आपत्तिजनक, अपमानजनक र मर्यादा विपरितका अभिव्यक्तिहरु सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोलुखुम्बुको एक होटलमा आगलागि

काठमाडौं । सोलुखुम्बुुको एक होटलमा आगलागी भएको छ । आगलागिबाट मानवी क्षति भने भएन । सोलुखुम्बुको खुम्बु गाउँपालिका ५ को दिङबोचेस्थित होटल गुडलकमा आगलागि भएको हो । होटलमा रहेको ग्यासको सिलिण्डर पल्टिएर आगलागि भएको प्रहरीले

ताजा समाचार