© 2026
भक्तपुर । मध्यपुर थिमिमा नेपालमण्डलको मौलिक धर्म, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले मौलिक मण्डः निर्माण प्रतियोगिता आयोजना हुने भएको छ। नवरत्न लाइफ स्कुलको आयोजनामा आगामी २०८३ कार्तिक २३ गते सोमबार प्रतियोगिता
काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन गर्न र विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न माग गरेको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा गएको टोलीले बुधबार निर्वाचन
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। प्रहरीका अनुसार कात्तिक ११ गते बिहान करिब ९ बजे मादक पदार्थ सेवन गरेका ४८ वर्षीय तेम्बा रिन्जे शेर्पाले आफ्नी ४९ वर्षीया
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई पाँच/पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। बुधबार भएको बयानपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीको इजलासले दुवै
काठमाडौं । बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न जाने अन्तर्राष्ट्रिय विद्यार्थीले अब जीवनयापन खर्च धान्न पर्याप्त रकम आफूसँग रहेको प्रमाणित गर्नुपर्ने भएको छ। बेलायतको गृह मन्त्रालयले आगामी नोभेम्बर ३० देखि विद्यार्थी भिजाका लागि आवश्यक आर्थिक मापदण्ड बढाउने निर्णय
काठमाडौं । रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार तथा व्यवसाय र प्रतिष्ठानमा गरी कुल ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको सर्वेक्षणको प्रारम्भिक विवरणअनुसार घरपरिवारतर्फ ६९ अर्ब ५७
काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९ रनले पराजित भएको हो। जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भयो।
भक्तपुर । भक्तपुर नगरपालिका–१० अन्तर्गत नगरकोट जाने सडकखण्डको महालक्ष्मीस्थानदेखि कमलविनायक चोकसम्मको सडक स्तरोन्नतिका लागि पहल गरिएको छ । सडक स्तरोन्नति गरी स्थानीयवासीको आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउन माननीय प्रमिला कुलुजुले सडक डिभिजन कार्यालय भक्तपुर
काठमाडौं । पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा उपस्थित भएका छन् । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिनको दोस्रो खेलमा इनिङ्स ब्रेकका क्रममा अख्तर मैदानमा देखिएका
काठमाडौं । दशैँ सकिए पनि बिदा बाँकी रहेकाले घुम्न जाने योजना बनाउँदै हुनुहुन्छ ? यदि उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा गर्ने सोचमा हुनुहुन्छ भने केही दिन आफ्नो योजना स्थगित गर्नु उपयुक्त हुन सक्छ। जल